ne_tn/heb/06/intro.md

922 B

हिब्रूहरू ०६ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

अब्राहामको करार

परमेश्‍वरले अब्राहामसँग बाँध्‍नुभएको करारमा, अब्राहामका सन्‍तानलाई एउटा ठूलो जाति बनाउने प्रतिज्ञा परमेश्‍वरले दिनुभयो । अब्राहामका सन्‍तानको सुरक्षा गर्ने र तिनीहरू आफ्‍नै मुलुक तिनीहरूलाई दिने प्रतिज्ञा पनि उहाँले दिनुभयो । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/covenant)