ne_tn/heb/06/18.md

2.1 KiB

हामी, जो शरण पाउनका लागि भागेका छौँ

विश्‍वासीहरू, जसले परमेश्‍वरले तिनीहरूलाई सुरक्षा दिनुहुनेको लागि उहाँमा भरोसा गर्छन्, तिनीहरू चाहिँ कतै सुरक्षित स्थानतर्फ दौडिरहेका झैँ गरेर बताइएको छ । वैकल्‍पिक अनुवादः “हामी, जसले उहाँलाई भरोसा गरेका छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रो अगाडि राखिदिएको आशालाई बलियो गरी समात्‍नलाई ठूलो हौसला पाएका छौँ

विश्‍वास कुनै व्‍यक्तिलाई उपहारझैँ दिन सक्ने वस्‍तु हो र त्‍यो व्‍यक्तिले यसलाई समातेर लिन सक्‍दछन् भनेजस्‍तो गरी परमेश्‍वरमा भरोसा गर्ने कुराका बारेमा लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई उत्‍साह दिनुभए झैँ हामीले उहाँमा निरन्‍तर भरोसा गरौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रो अगाडि राखिदिएको

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन परमेश्‍वरले हाम्रो सामु राखिदिनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)