ne_tn/heb/06/14.md

549 B

उहाँले भन्‍नुभयो

परमेश्‍वरले भन्‍नुभयो

म ... तँलाई ज्‍यादै वृद्धि गराउने छु

यहाँ “वृद्धि” भन्‍नाले सन्‍तान दिने कुरा जनाउँछ । वैकल्‍पिक अनुवादः “म तँलाई धेरै सन्‍तान दिनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)