ne_tn/heb/06/09.md

2.0 KiB

हामी आश्‍वस्‍त भएका छौँ

यहाँ लेखकले बहुवचन जनाउने शब्‍द “हामी” प्रयोग गरेका छन् । तापनि उनले शायद यो शब्‍द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्‍छन् । वैकल्‍पिक अनुवादः “म विश्‍वस्‍त भएको छु” वा “म निश्‍चित छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

तिमीहरूका असल कुराहरूका बारेमा

यसको अर्थ हो, परमेश्‍वरलाई इन्‍कार गरेकाहरू, उहाँका अनाज्ञाकारी भएकाहरू र अब फेरि पश्‍चाताप गर्न नसक्‍नेहरूभन्‍दा यिनीहरूले धेरै राम्रो गर्दै छन्, र यसरी परमेश्‍वरले यिनीहरूलाई क्षमा गर्नुहुन्‍छ (हिब्रूहरू ६:४-६) । वैकल्‍पिक अनुवादः “मैले उल्‍लेख गरेकाहरूभन्‍दा तिमीहरूले असले गर्दैछौ”

उद्धार सम्‍बन्‍धी विषय

भाववाचक नाम “उद्धार” लाई क्रियापदको रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरू उद्धार गर्नुहुने विषयका कुराहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)