ne_tn/heb/06/08.md

808 B

सराप पाउने जोखिममा पर्छ

यसले “सराप” का बारेमा यो एउटा ठाउँ हो, जहाँ कुनै व्‍यक्ति त्‍यसको जान सक्‍दछ जस्‍तो गरी भन्‍दछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले त्‍यसलाई सराप दिने खतरामा छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अन्‍त्‍यमा त्‍यसलाई आगोमा जलाइन्‍छ

खेतबारीका अनावश्‍यक झारपात सबै किसानले जलाइदिन्छन् ।