ne_tn/heb/06/06.md

1.6 KiB

तिनीहरूलाई फेरि पश्‍चातापमा ल्‍याउन असम्‍भव छ

“तिनीहरूलाई फेरि फर्काएर पश्‍चाताप गर्न लगाउनु असम्‍भव छ”

यस्‍ता मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरका पुत्रलाई फेरि पनि क्रूसमा टाँगेका हुन्छन्

जब विश्‍वासीहरू विश्‍वासबाट फर्केर जान्‍छन्, तब त्‍यो कुराले तिनीहरूले येशूलाई फेरि पनि क्रूसमा टाँगेको हुन् भन्‍ने जनाउँछ । वैकल्‍पिक अनुवादः “यो तिनीहरूले आफ्‍ना निम्ति परमेश्‍वरको आफ्‍नो पुत्रलाई फेरि पनि क्रूसमा टाँगेको जस्‍तै हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको पुत्र

यो येशूको लागि महत्त्वपूर्ण नाउँ हो, जसले परमेश्‍वरसँगको उहाँको सम्‍बन्‍धलाई स्‍पष्‍ट पार्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)