ne_tn/heb/06/05.md

1.4 KiB

परमेश्‍वरको असल वचन ... चाखेका छन्

परमेश्‍वरको वचन सिक्‍ने कुरालाई भोजनको स्‍वाद लिएको जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “जसले परमेश्‍वरको असल सन्देश सिकेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आउने युगको शक्तिको स्‍वाद चाखेका छन्

यसको अर्थ यो सारा संसारमा परमेश्‍वरको राज्‍य पूर्ण रूपमा हुने बेलाको परमेश्‍वरको शक्ति हो । यस अर्थमा “शक्ति” शब्‍दले सबै शक्ति आफैँमा लिनहुने परमेश्‍वरलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “भविष्‍यमा कसरी परमेश्‍वरले शक्तिशाली तरिकाले कार्य गर्नुहुने छ भनेर जानेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)