ne_tn/heb/05/10.md

1.0 KiB

परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँलाई चुनाव गर्नुभयो” वा “परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मल्‍किसेदेकको दर्जाबमोजिम

यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्‍टका कति कुरा मल्‍किसेदेकसँग मिल्‍दोजुल्‍दो छन् । वैकल्‍पिक अनुवादः “मल्‍किसेदेकजस्‍तो महान् पूजाहारी हुन”