ne_tn/heb/05/02.md

1.4 KiB

तिनीहरू ... जो छलमा परेका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू ... जसलाई अरूहरूले छलेका छन्” वा “तिनीहरू ... जसले झूटा कुरालाई विश्‍वास गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जो छलिएका छन्

“जसले झूटा कुराहरूलाई विश्‍वास गर्छन् र नराम्रो तवरले व्यवहार गर्छन्”

कमजोरीको अधीनमा

प्रधान पूजाहारीका कमजोरीका बारेमा त्‍यो तिनलाई घेरा हाल्‍ने शक्ति हो जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “आत्‍मिक रूपमा कमजोर” वा “पापका विरुद्धमा कमजोर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कमजोरी

पाप गर्ने इच्‍छा