ne_tn/heb/04/14.md

1.2 KiB

जो स्‍वर्गमा उक्‍लिजानुभएको छ

“जो परमेश्‍वरको उपस्‍थितिमा प्रवेश गर्नुभएको छ”

परमेश्‍वरको पुत्र

यो येशूको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

हामीले स्‍वीकार गरेको विश्‍वासलाई दृढतासाथ थामिराखौँ

विश्‍वास र भरोसालाई यस्ता वस्‍तुहरू हुन्, जसलाई कुनै व्‍यक्तिले बलियोसँग समातेर राख्‍न सक्‍छ जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “हामी उहाँमा निरन्‍तर दृढतापूर्वक विश्‍वास गरौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)