ne_tn/heb/03/19.md

519 B

अविश्‍वासको कारणले

भाववाचक नाम “अविश्‍वास”लाई क्रियापदको वाक्‍यांशका रूपमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “किनभने तिनीहरूले उहाँमा विश्‍वास गरेनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)