ne_tn/heb/03/17.md

1.3 KiB

कोसँग उहाँ चालिस वर्षसम्‍म रिसाउनुभएको थियो ? के ती पाप गर्नेहरूसँग होइन, जसका मृत शरीरहरू उजाडस्‍थानमा छरिएका थिए ?

लेखकले आफ्‍ना पाठकहरूलाई सिकाउनका लागि प्रश्‍नहरूको प्रयोग गर्दछन् । आवश्‍यक हुन्‍छ भने, यी दुई प्रश्‍नलाई एउटै वाक्‍यका रूपमा संयुक्त बनाएर लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “ती पाप गर्नेहरूसँग परमेश्‍वर चालिस वर्षसम्‍म रिसाउनुभयो, र उहाँले तिनीहरूलाई उजाडस्‍थानमा मर्न दिनुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

चालीस वर्ष

“४० वर्ष” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)