ne_tn/heb/03/15.md

1.7 KiB

यस्‍तो भनेका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “लेखकले यस्‍तो लेखे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यदि तिमीहरूले उहाँको सोर सुन्‍यौ भने

परमेश्‍वरको सोरले उहाँ बोल्‍नुहुने कुरालाई जनाउँछ । यसलाई तपाईंले हिब्रू ३:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “जब तिमीहरूले परमेश्‍वरले बोल्‍नुभएको सुन्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

विद्रोहमा गर जस्‍तै

यहाँ “विद्रोह” लाई क्रियापदको रूपमा लेख्‍न सकिन्‍छ । तपाईंले हिब्रू ३:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “जस्‍तो तिमीहरूका पुर्खाहरूले परमेश्‍वरको विरुद्धमा विद्रोह गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)