ne_tn/heb/03/14.md

1.4 KiB

सामान्य जानकारीः

यसले हिब्रू ३:७ मा उद्धृत गरेको भजनको पुस्‍तकबाट लगातार उद्धृत गर्दछ ।

किनकि हामी ... भएका हुन्‍छौँ

यहाँ “हामी” शब्‍दले लेखक र पाठकहरू दुवैलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

यदि हामीले ... हाम्रो भरोसालाई ... बलियोसँग थामिराख्‍यौँ भने

“यदि हामीले दृढतापूर्वक उहाँमा भरोसा गर्‍यौँ भने”

सुरुदेखि

“हामीले सर्वप्रथम उहाँमा विश्‍वास गर्न सुरु गरेदेखि”

अन्‍त्‍यसम्‍मै

यो मृदुभाषी भइ कसैको मृत्‍युलाई जनाउने कुरा हो । वैकल्‍पिक अनुवादः “हाम्रो मृत्‍यु नहुञ्‍जेल” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)