ne_tn/heb/03/13.md

2.0 KiB

जबसम्‍म “आजको दिन” भन्‍ने कुरा छ

“जबकि अझै पनि मौका छ”

पापको छलकपटद्वारा तिमीहरूमध्‍ये कसैको पनि हृदय कठोर नहोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पापको छलकपटले तिमीहरूमध्‍ये कसैलाई पनि कठोर नपारोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पापको छलकपटद्वारा तिमीहरूमध्‍ये कसैको पनि हृदय कठोर नहोस्

हठीपनलाई कडा पत्थरजस्‍तो वा कठोर हृदय भएको जस्‍तो हो भनी लेखकले भनेका छन् । पापद्वारा छलकपटमा पर्नुको परिणाम चाहिँ कठोरता हो । यसलाई शब्‍दहरूमा पुनः संरचना गर्न सकिन्‍छ, र यसरी भाववाचक नाम “छलकपट”लाई “छलमा पर्नु” भनेर क्रियापदमा लेख्‍न सकियोस् । वैकल्‍पिक अनुवादः “पापद्वारा तिमीहरूमध्‍ये कोही पनि छलमा पर्ने र हठी हुनेछैनौ” वा “तिमीहरू आफू छलकपटमा परेर पाप नगर, र यसरी तिमीहरू हठी नहोओ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])