ne_tn/heb/03/10.md

1.8 KiB

चालीस वर्ष

“४० वर्ष” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

म ... क्रोधित भएँ

“म रिसाएँ” वा “म धेरै बेखुशी भएँ”

तिनीहरूको हृदय सधैँ बरालिन्‍छन्

यहाँ “तिनीहरूको हृदय बरालिन्छन्” भनेको परमेश्‍वरप्रति बफादार नभएको कुरालाई जनाउने अलङ्कार हो । यहाँ “हृदय” भनेको दिमाग वा इच्‍छालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिनीहरूले सधैँ मलाई इन्कार गरेका छन्” वा “तिनीहरूले मेरो आज्ञापालन गर्न सधैँ इन्कार गरेका छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

तिनीहरूलाई मेरो बाटो थाहा नै छैन

यसले कसैले आफ्‍नो जीवनमा गर्नुपर्ने व्‍यवहारलाई एउटा मार्ग वा बाटो भन्‍दछ । वैकल्‍पिक अनुवादः “तिनीहरूले आफ्‍नो जीवनमा कसरी व्‍यवहार गर्नुपर्दछ भनेर तिनीहरूले बुझेकै छैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)