ne_tn/heb/03/04.md

876 B

जसले हरेक थोक बनाउनुभयो

संसारको सृष्‍टि गर्ने परमेश्‍वरको कार्यलाई उहाँले घर बनाउनुभएको कुरा जस्‍तै हो भनी लेखकले भनेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्‍छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हरेक घर बनाउने कुनै व्‍यक्ति हुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)