ne_tn/heb/03/02.md

534 B

परमेश्‍वरका घरानामा

परमेश्‍वरले आफैँलाई प्रकट गर्नुभएको हिब्रू मानिसहरूलाई साँच्‍चिकै घराना हुन् भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरका मानिस सबैलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)