ne_tn/heb/01/12.md

1.7 KiB

बाहिरी लामो वस्‍त्र जस्‍तै बेर्नुहुनेछ

स्‍वर्गहरू र पृथ्‍वी चाहिँ बाहिरी वस्‍त्र वा अरु लुगाको बाहिर ढाक्‍ने पछ्‍यौराजस्‍तै हो भनेर लेखक भन्‍छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

तिनीहरू लुगा झैँ परिवर्तन हुनेछन्

स्‍वर्गहरू र पृथ्‍वी चाहिँ अरू लुगासँग फेर्ने लुगाहरू जस्‍तै हो भनेर लेखक भन्‍छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

तिनीहरू परिवर्तन हुनेछन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तपाईंले तिनीहरूलाई बदल्‍नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तपाईंका वर्षहरू अन्त्य हुँदैनन्

परमेश्‍वरको अनन्‍त अस्‍तित्व जनाउनलाई समय अवधिको प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “तपाईंको जीवन कदापि सकिने छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)