ne_tn/heb/01/11.md

702 B

तिनीहरू नष्‍ट हुनेछन्

“स्‍वर्गहरू र पृथ्‍वी बितेर जानेछन्” वा “स्‍वर्गहरू र पृथ्‍वी फेरि अस्‍तित्वमा रहने छैनन्”

लुगा झैँ झुत्रो हुनेछन्

स्‍वर्गहरू र पृथ्‍वी चाहिँ पुरानो हुने र आखिरमा फाटेर जाने लुगा जस्‍तै हो भनेर लेखक भन्‍छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)