ne_tn/heb/01/09.md

827 B

तपाईंलाई आफ्‍ना सहयोगीहरूभन्‍दा बढी आनन्‍दको तेलले अभिषेक गर्नुभएकोछ

यहाँ “आनन्‍दको तेल” भन्‍नाले परमेश्‍वरले पुत्रको आदर गर्नुहुँदा पुत्रले महसुस गर्नुभएको आनन्‍दलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तपाईंको आदर गर्नुभएको छ र तपाईंलाई अरूभन्‍दा धेरै आनन्‍दित तुल्‍याउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)