ne_tn/heb/01/05.md

1.3 KiB

के परमेश्‍वरले स्‍वर्गदूतहरूमध्‍ये कसैलाई कहिल्‍यै यसो भन्‍नुभयो, “तिमी मेरा पुत्र हौ, ... उनी मेरा पुत्र हुने छन्” ?

परमेश्‍वरले उहाँका स्‍वर्गदूतहरूमध्‍ये कुनैलाई पनि आफ्‍नो पुत्र भन्‍नुहुन्‍न भनी यो प्रश्‍नले जोड दिन्‍छ । वैकल्‍पिक अनुवादः “किनभने स्‍वर्गदूतहरूमध्‍ये कुनैलाई पनि परमेश्‍वरले कदापि ‘तिमी मेरा पुत्र हौ ... मेरा पुत्र हुने छन्’ भन्‍नुभएको छैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमी मेरा पुत्र हौ ... तिम्रो पिता भएको छु

यी दुई खण्‍डका मूलभूत अर्थ एउटै हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)