ne_tn/heb/01/02.md

1.6 KiB

यी अन्‍तिम दिनहरूमा

“यी आखिरी दिनहरूमा ।” यो वाक्‍यांशले येशूले उहाँको सेवाकार्य सुरु गर्नुभएको समयदेखि लिएर परमेश्‍वरले आफ्‍नो सृष्‍टिमाथि पूर्ण रूपमा उहाँको शासन स्‍थापित नगरुञ्‍जेलको समयलाई जनाउँछ ।

पुत्रद्वारा

यहाँ “पुत्र” भनेको येशू, परमेश्‍वरको पुत्रको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

सबै कुराका निम्‍ति उत्तराधिकारी हुन

पुत्रले पिताबाट धनसम्‍पत्तिको अधिकार पाउनुहुन्छ भनेजस्‍तै गरी लेखकले कुरा गर्दछन् । वैकल्‍पिक अनुवादः “सबै थोकको अधिकार गर्न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँद्वारा नै परमेश्‍वरले ब्रह्‌माण्‍ड बनाउनु पनि भयो ।

“पुत्रद्वारा नै परमेश्‍वरले सबै थोक बनाउनु पनि भयो”