ne_tn/hag/02/20.md

2.5 KiB

परमप्रभुको यस्तो वचन ... आयो

"परमप्रभुले आफ्नो वचन बोल्‍नुभयो।" १:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

हाग्गै ... यरुबाबेल

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

त्यस महिनाको चौबिसौँ दिन

अर्को अनुवाद: "नवौँ महिनाको चौबिसौँ दिन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]] र rc://*/ta/man/translate/figs-ellipsis)

मैले आकाश र पृथ्वी हल्लाउनेछु

परमप्रभुले तिनीहरूको संसारमा हलचल ल्‍याउनुहुनेछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आकाश र पृथ्वी

अर्को अनुवाद: "सम्‍पूर्ण ब्रमाण्‍ड" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

किनभने म जाति-जातिहरूका राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु

शासन विनाशमा ढल्‍नेछ ।

राज्यहरूको सिंहासन

अर्को अनुवाद: "राजाहरूले राज्‍य गरेको शासन " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

दाजुभाइहरूका तरवार

अर्को अनुवाद: "संगी सैनिकमाथि तरवार"

शब्द अनुवाद