ne_tn/hag/01/14.md

1.8 KiB

आत्मालाई उत्तेजित गरिदिनुभयो

यसको अर्थ उत्साहित गर्नु वा प्रभाव पार्नु हो ।

सबै बाँकी रहेका मानिसहरू

यहाँ "बाँकी रहेका मानिसहरू" ले बेबिलोनको कैदबाट फर्केका र यरूशलेम बनाउन सुरु गरेका जीवित मानिसहरूलाई जनाउँछ ।

छैटौँ महिनाको चौबिसौँ दिनमा

तिनले दर्शन पाएपछिको यो २३ औँ दिन हो ।यो हिब्रू पात्रोको छैटौँ महिना हो ।चौबिसौँ दिन पश्‍चिमी पात्रोको सेप्‍टेम्बर महिनाको बिचतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

दारा राजाको दोस्रो वर्ष

"दारा राजाको शासनकालको दोस्रो वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

शब्द अनुवाद