ne_tn/hab/02/04.md

2.0 KiB

सामान्य जानकारीः

परमप्रभु हबकूकलाई निरन्तर जवाफ दिनुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हेर्

यहाँ "हेर्" शब्दले पछि आउने कुराहरूलाई जोड् दिन्छ ।

गलत इच्छा गर्नेचाहिँ ... घमण्डी जवान मानिस ... त्यसले सहन सक्दैन, तर त्यसले आफ्ना इच्छाहरूलाई चिहानझैँ बढाउँछ ... त्यसले आफ्नो निम्ति ... भेला गराउँछ

परमप्रभु बेबिलोनीहरूका बारे तिनीहरू एउटा सिङ्गो व्यक्ति भएझैँ बताउनु हुन्छ ।

त्यसले आफ्नो निम्ति सारा जाति र मानिसहरूलाई भेला गराउँछ

यसले एउटै कुरालाई दुई भिन्‍नै तरिकामा बताउँदैछ । "त्यसले सबै मानिसहरूलाई सारा जातिबाट भेला गराउँछ ।" "त्यस"ले बेबिलोनीहरूलाई तिनीहरू एउटा सिङ्गो व्यक्ति भएझैँ बताउँछ ।

सारा

असाध्य धेरै सङ्ख्या

भेला गराउँछ

"जम्मा गराउँछ"

शब्द अनुवाद