ne_tn/gen/50/22.md

1.3 KiB

एक सय दस वर्ष

"११० वर्ष" ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-numbers)

एफ्राइमको पनातिसम्‍म

"एफ्राइमको छोराछोरीहरू र नातिनातिनासम्‍म" (EN-UDB)

माकीर

यो योसेफको नातिको नाम हो । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-names)

तिनीहरू योसेफकै घुँडामा राखिए

यो भावको अर्थ योसेफले यी माकीरका बालबच्‍चा आफ्नै बालबच्‍चाको रूपमा अपनाए भन्‍ने हुन्‍छ । यसको अर्थ योसेफबाट तिनीहरूले विशेष उत्तराधिकार पाउनेछन् । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद