ne_tn/gen/50/15.md

4.4 KiB

योसेफले हामीसँग दुश्‍मनी गरेर

अर्को अनुवाद : "यदि साँच्‍चै योसेफ हामीहरूसँग अझैँसम्‍म रिसाएर" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

हामीले तिनलाई गरेका सबै खराबीको बदला लिए भने?

कसैले आफूलाई गरेको खराबीको बदला आफै लिनुलाई यदि कुनै व्‍यक्‍तिले अर्को व्‍यक्‍तिले पाउनु पर्ने कुरा दिनु भन्‍न सकिन्‍छ । अर्को अनुवाद : "हामीले तिनलाई गरेका खराबीको बदला लिन चाहन्‍छन् ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो, 'तिमीहरूले योसेफलाई यसो भन, "कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर' ।"

यसमा दुई र तीन तहको भनाइ छ । यसलाई अप्रत्‍यक्ष वाक्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : मर्नुभन्‍दा अगि तपाईंका बुबाले हामीले तपाईंलाई गरेका खराबी क्षमा दिन तपाईंलाई भन्‍नु भनी हामीलाई आज्ञा दिनुभएको थियो ।" ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

मर्नुभन्‍दा अगि तपाईंका बुबाले यो भनेर आज्ञा दिनुभएको थियो

याकूब सबै दाजुभाइका पिता थिए । तिनका बुबा याकूबले भनेका कुरा योसेफले सुन्‍नुपर्छ भन्‍ने जोड दिन यहाँ तिनीहरूले "तपाईंका बुबा" भन्‍छन् । अर्को अनुवाद : "हाम्रा पिता मर्न अघि उहाँले भन्‍नुभयो ।"

तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर

"तिनीहरूले तिमीलाई गरेका खराबीको लागि ।"

अब

यसको अर्थ "यही समयमा" भन्‍ने होइन तर यो आउन लागेको महत्त्वपूर्ण कुरामा ध्‍यानाकर्षन गर्नलाई प्रयोग गरिएको छ ।

कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌

"तपाईंका बुबाका परमेश्‍वरका दासहरू" भनेर दाजुभाइहरूले तिनीहरू आफैलाई संकेत गर्दै छन् । यसलाई प्रथम पुरूषमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "कृपा गरी हामीहरू हाम्रा बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-123person)

उनीहरूले यति भनेपछि योसेफ रोए

"जब तिनले यो खबर सुने योसेफ रोए"

शब्द अनुवाद