ne_tn/gen/50/12.md

2.4 KiB

यसरी ... छोराहरू

"यसरी याकूबका छोराहरू"

यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम

"यसरी याकूबले तिनीहरूलाई निर्देशन गरेबमोजिम"

तिनका छोराहरूले तिनलाई ... पुर्‍याए

"तिनका छोराहरूले तिनको लाश ... पुर्‍याए"

मक्‍पेला

मक्‍पेला कुनै ठाउँ वा इलाकाको नाम थियो । उत्‍पत्ति-२३:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-names)

मम्रे

यो हेब्रोन सहरको अर्को नाम थियो । यो अब्राहामको मित्र मम्रे जो त्‍यहाँ बसोबास गर्‍थ्‍यो उसको नामबाट राखिएको हुन् सक्‍छ । उत्‍पत्ति-१३:१८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-names)

हित्ती एप्रोन

यो मानिसको नाम हो । "हित्ती"को अर्थ "हित्तीको सन्‍तान" हो । उत्‍पत्ति-२३:८ मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-names)

योसेफ मिश्रमा फर्के

"योसेफ मिश्र फर्के ।"

तिनीसँग गएका सबै

"तिनीसँग आएका सबै"

शब्द अनुवाद