ne_tn/gen/50/10.md

2.1 KiB

जब तिनीहरू ... आइपुगे

यहाँ "तिनीहरू" शब्‍दले अन्त्येष्टिमा सहभागी भएकाहरूलाई जनाउँछ ।

आतादको खला

सम्‍भावित अर्थहरू : १) "आताद" शब्‍दको अर्थ "काँडा" हुन्छ र यसले धेरै मात्रामा काँडाहरू उम्रिने ठाउँलाई जनाउँछ । वा २) यो खलाको मालिकको नाम पनि हुन सक्‍छ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-names)

तिनीहरूले साह्रै अफसोस गरेर रूवाबासी गरे

"तिनीहरू अति दुःखी भए र तिनीहरूले निकै शोक गरे ।"

सात दिनसम्‍म

"७ दिन" ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-numbers)

आतादको खलामा

"आतादको खलामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यो त मिश्रीहरूको निम्ति ठुलो शोकको बेला रहेछ

"मिश्रीहरूको शोक ठुलो रहेछ ।"

हाबिल-मिश्रइम

अनुवादकले "हाबिल-मिश्रइम नामको अर्थ 'मिश्रको शोक' हो ।" भन्‍ने पादटिप्‍पणी थप्‍न गर्न सक्‍छन् । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद