ne_tn/gen/50/07.md

1.9 KiB

योसेफ ... गए

मिश्रबाट कनान जाँदैछु भन्‍नु "गए" वाक्‍यांश प्रयोग गर्नु सामान्‍य कुरा हो ।

सारा अधिकारीहरू ... भारदारहरू ... मुख्‍य मानिसहरू

फारोका सबै प्रमुख व्‍यक्‍तिहरू अन्त्येष्टिमा सहभागी भए ।

उनका भारदारहरू

यहाँ "घराना" ले फारोका राजकीय परिवार बुझिन्‍छ ।

मिश्रका ... योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवार

यसलाई नयाँ वाक्‍यमा अनुवाद गर्न सकिन्‍छ: "मिश्रका ... योसेफका परिवारका, तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारकाहरू पनि तिनीसँगै गए ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-events)

रथहरू

यहाँ यसले रथहरूमा चढेका मानिसहरूलाई जनाउँछ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

त्‍यो एउटा ठुलो मानिसहरूको समूह थियो

"त्‍यो एउटा निकै ठुलो जमघट थियो ।"

शब्द अनुवाद