ne_tn/gen/50/01.md

1.7 KiB

आफ्‍ना बुबाको अनुहारमाथि घोप्‍टो परेर

अर्को अनुवाद : "तिनी शोकमा आफ्‍ना बुबामाथि लेटेर " ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-idiom)

आफ्‍नो सेवामा हुने वैद्यहरूलाई

"मरेका लाशहरूको ध्‍यान पुर्‍याउने गर्ने तिनका सेवकहरू"

आफ्‍ना पिताको लाशमा सुगन्‍धित लेप दल्न

"सुगन्‍धित लेप दल्‍नु" भनेको मृत शरीर गाड्नु अघि संरक्षण गर्ने एउटा विशेष तरिका हो । अर्को अनुवाद : " तिनको बुबाको शरीर गाड्नलाई तयार गर्न ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-euphemism)

यसको निम्‍ति चालिस दिन लागेको थियो

यसको निम्‍ति ४० दिन लागेको थियो । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-numbers)

सत्तरी दिन

"७० दिन" ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद