ne_tn/gen/49/31.md

2.4 KiB

सामान्‍य जानकारी

याकूबले तिनका छोराहरूसँग बोल्‍न निरन्तरता दिन्‍छन् ।

त्‍यो ... किनिएको थियो

किनिएको थियो भन्‍ने कुरा स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद : "त्‍यो ... अब्राहामबाट किनेको ठाउँमा" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-explicit)

हित्तीहरूको हातबाट

"हित्तीहरूबाट"

छोराहरूलाई यो आज्ञा दिइसकेपछि

"तिनका छोराहरूलाई निर्देशन दिइसकेपछि" वा "तिनका छोराहरूलाई आज्ञा दिइसकेपछि"

आफ्‍ना खुट्टा ओछ्यानमा पसारेर

याकूब ओछ्यानमा बसिरहेका थिए । त्‍यसपछि याकूबले आफ‍नो खुट्टा ओछ्यानमा राखे ताकि तिनले खुट्टा पसार्न सकून् ।

आफ्‍नो प्राण त्‍यागे

कुनै व्‍यक्‍ति मरे भन्‍ने यो नम्र तरिका हो । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-euphemism)

आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए

याकूबको मृत्‍युपछि, तिनको भित्री मनुष्‍वत्त तिनीभन्‍दा अघि मरेका तिनका आफन्तहरू जएका ठाउँमा गयो । ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-euphemism]] र [[rc:///ta/man/translate/figs-idiom]])

शब्द अनुवाद