ne_tn/gen/49/27.md

1.1 KiB

बेन्‍यामीन एउटा भोको ब्‍वाँसो हो

यहाँ "बेन्‍यामीन" लाक्षणा हो जसले तिनका सन्‍तानहरूलाई जनाउँछ । याकूब बेन्‍यामीनका सन्‍तानहरूका बारेमा यसरी भन्‍छन् कि मानौँ तिनीहरू भोका ब्‍वाँसाहरू थिए । यसले तिनीहरू भयानक योद्धाहरू हुनेछन् भन्‍ने कुरामा जोड दिन्‍छ । अर्को अनुवाद :"बेन्‍यामीनका सन्‍तानहरू भोका ब्‍वाँसाहरूझैँ हुनेछन् ।" ( हेर्नुहोस् :: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद