ne_tn/gen/49/26.md

1.6 KiB

सामान्‍य जानकारी

याकूबले योसेफ र तिनका सन्‍तानहरूलाई आशिष् दिनलाई निरन्तर दिन्‍छन् ।

प्राचीन पहाडहरू

यसको मूल भाषाको अर्थ निश्‍चत छैन । केही बाइबल अनुवादहरूमा "प्राचीन पहाडहरू" को सट्टामा "मेरा पूर्खाहरू" दिइएको छ ।

ती सबै योसेफको शिरमा होऊन्

यहाँ "ती" ले तिनका बुबाको आशिर्वादहरू जनाउँ‍छ ।

त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधानको शिरमा पनि

यी आशिष‍्हरू तिनका सन्‍तानहरूका प्रधानमा पनि सरोस भन्‍ने याकूबले इच्‍छा गरे । अर्को अनुवाद: "योसेफका सन्‍तानहरूका प्रधानको शिरमा" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधान

"त्‍यसका दाजुभाइहरूमध्‍येका प्रमुख"

शब्द अनुवाद