ne_tn/gen/49/22.md

1.4 KiB

योसेफ एउटा फलवन्त लहरा हो

यहाँ "योसेफ" metonym हो जसले तिनका सन्‍तानहरूलाई जनाउँछ । योसेफले तिनीहरूका बारेमा यसरी भन्‍छन् कि मानौँ तिनीहरू धेरै फल फलाउने रूखका हाँगाहरू हुन् । तिनीहरू धेरै सङ्ख्‍यामा बढ्नेछन् भनी यसले जोड दिन्‍छ । ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

लहरा

रूखको एउटा महत्त्वपूर्ण हाँगा

जसका हाँगाहरू पर्खालमाथि फैलिन्‍छन्‌

बढेर पर्खालमाथि फैलिएको हाँगाहरूको बारेमा यसरी भनिएको छ कि मानौँ तिनीहरू फैलिदैँछन् भन्‍न सकिन्‍छ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद