ne_tn/gen/49/19.md

2.4 KiB

गाद ... आशेर ... नप्‍ताली

यसले प्रत्‍येक मानिसको सन्‍तानहरूलाई जनाउँछ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूको कुर्कुच्चामा

यहाँ " कुर्कुच्चा" ले गादका सन्‍तानहरूदेखि भाग्‍दै गरेका आक्रमणकारीलाई जनाउँछ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-synecdoche)

अनाज प्रशस्त हुनेछ

यहाँ "प्रशस्त" चाँहि "स्‍वादिष्‍ट" भन्‍ने एउटा तरिका हो । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-idiom)

नप्‍ताली ... फुकाइएकी मुडुली-मृग हो

याकूबले नप्‍तालीका सन्‍तानहरूको बारेमा यसरी भनेका छन् कि मानौँ तिनीहरू दैडन् स्‍वतन्‍त्र मृगिनी थिए । तिनीहरू तेज कुद्‍ने समाचारवाहक हुनेछन् भनी यसले जोड दिन्‍छ । अर्को अनुवाद : "नप्‍तालीका सन्‍तानहरू स्‍वतन्‍त्र मृगझैँ हुन् ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

सुन्दर पाठापाठी पाउने

"पाठापाठी" मृगको बच्‍चा हो । यसको हिब्रु शब्‍दको अर्थ अस्पष्ट छ । केही संस्करणहरूले यसलाई "सुन्दर शब्‍दहरू हुने" वा "राम्रो कुराहरू बोल्‍ने" भनी अनुवाद गर्छन् । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद