ne_tn/gen/49/09.md

1.7 KiB

यहूदा सिंहको डमरु हो

याकूबले यहूदाको बारेमा यसरी बोल्‍छन् कि मानौँ तिनी सिंहको डमरु थिए । याकूब यहूदाको बललाई जोड दिदैँ छन् । अर्को अनुवाद : "यहूदा सिंहको डमरु जस्‍तै हो ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

ए मेरो छोरो, तँ तेरो शिकारभन्दा उच्च भएको छस्

"ए मेरो छोरो, तँ तेरो शिकार खाएर फर्केको छस् ।"

सिंहनीझैँ

याकूबले यहूदालाई सिंहनीसँग पनि तुलना गर्छन् । सिंहनी आफ्‍नो डमरूहरूका निम्ति मुख्‍य सिकारी र संरक्षक हो । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-simile)

कसले त्‍यसलाई उठाउने आँट गर्छ?

याकूबले यहूदा अरू मानिसहरूका निम्ति कति डरलाग्दो छन् भन्‍ने जोड दिन यो प्रश्‍न गर्छन् । अर्को अनुवाद : "कोही तिनलाई उठाउन चाँहदैनन् ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद