ne_tn/gen/49/01.md

1.8 KiB

सामान्‍य जानकारी:

यहाँबाट याकूबले आफ्‍ना छोराहरूलाई अन्‍तिम आशिर्वाद दिन सुरू गर्छन् । यो उत्‍पत्ति-४९:२७ निरन्तरसम्‍म रहन्‍छ । याकूबका आशिष‍्हरू कविताको शैलीमा लेखिएका छन् । ( हेर्नुहोस् : rc://*/ta/man/translate/writing-poetry)

हे याकूबका छोरा हो, जम्‍मा भएर सुन, तिमीहरूका बुबा इस्राएलका कुरा सुन

दुवै वाक्‍यहरूले एउटै कुरामा जोड दिन्‍छ । अर्को अनुवाद : "आओ र तिमीहरूका पिताको कुरा ध्‍यान दिएर सुन ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-parallelism)

हे याकूबका छोरा हो, ... तिमीहरूका बुबा इस्राएलका कुरा सुन

याकूबले आफैलाई तृतीय पुरूषमा संवोधन गरेका छन् । यसलाई प्रथम पुरूषमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "म तिमीहरूका पिता छोराहरूको कुरा सुन" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-123person)

शब्द अनुवाद