ne_tn/gen/48/19.md

3.1 KiB

यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ

यहाँ "यस" ले मनश्‍शेलाई संकेत गर्छ, तर यसले तिनीहरूका सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवाद : "तेरो जेठो छोरोको धेरै सन्‍तानहरू हुनेछ र तिनीहरू एउटा महान् वंश हुनेछन् ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

त्‍यस दिन यसो भनेर

अर्को अनुवादः "यसो भनेर त्यस दिनमा"

इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछन्

इस्राएलका मानिसहरूले अरूहरूलाई आशिर्वाद दिदाँ तिनीहरूले तिमीहरूका नाम लिनेछन् ।

तिमीहरूका नाउँ लिएर ... , 'परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌'

  • यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्यक्ष भनाईमा लेख्‍न सकिन्‍छ ।अर्को अनुवाद : "उनीहरूले तिमीहरूको नाम लिएर परमेश्‍वरले अरूहरूलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌ भन्‍नेछन् ।" ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

एफ्राइम र मनश्‍शेजस्‍तै

इस्राएलले एफ्राइम नाम पहिले लिनु मनश्‍शेभन्‍दा एफ्राइम महान् हुनेछ भनेर उनले संकेत गर्ने अर्को तरिका हो ।

तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाडि राखे

एफ्राइमलाई ठूलो आशिष् दिनु र मनश्‍शेभन्‍दा अझ महान् बनाउनुबारे यसरी लेखिएको छ कि मानौँ इस्राएलले शारीरिक रूपमा एफ्राइमलाई मनश्‍शेभन्‍दा अघि राखे । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद