ne_tn/gen/48/08.md

1.1 KiB

यिनीहरू को हुन्?

"यिनीहरू कसका छोराहरू हुन्?"

आशीर्वाद

पिताले प्राय आफ्‍ना छोराछोरीहरू वा नातिनातिनाहरूमाथि आशिष् बोल्‍छन् ।

त्‍यस बेला ... इस्राएलका आँखा .... देख्‍न सकेनन्

यहाँ "त्‍यस बेला" वाक्‍यांश इस्राएलको बारेमा कथाबाट पृष्ठभूमिको जानकारी देखाउन प्रयोग भएको छ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/writing-background)

तिनले तिनीहरूलाई म्‍वाइँ खाएर

"इस्राएल" ले तिनीहरूलाई म्‍वाइँ खाएर"

शब्द अनुवाद