ne_tn/gen/47/27.md

1.5 KiB

तिनीहरूको फलिफाप भएर सङ्ख्या अत्यन्तै वृद्धि भयो

"वृद्धि" शब्‍दले तिनीहरू कसरी "फलिफाप" भए भन्‍ने बताउँछ । अर्को अनुवाद : "तिनीहरूका धेरै छोराछोरीहरू भए ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-doublet)

फलिफाप भएर

यहाँ "फलिफाप" को अर्थ उन्‍नति हुनु वा धेरै छोराछोरीहरू हुनु हो । ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-idiom)

सत्र वर्ष

"१७ वर्ष" ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-numbers)

यसरी याकूबको जम्‍मा उमेर एक सय सतचालिस वर्ष भयो

सात वर्ष** - "त्‍यसैले याकूब १४७ वर्षको वृद्धि हुँदासम्‍म बाँचे ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद