ne_tn/gen/47/25.md

1.2 KiB

हजुरको निगाह हामीमाथि रहोस्‌

अर्को अनुवाद : "तपाईं हामीहरूसँग प्रसन्‍न हुनभएको होस् ।" ( हेर्नुहोस् [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-metaphor]])

मिश्र देशमा

"मिश्र देशमाथि" वा "मिश्र देशभरि"

आजसम्‍म

यसको अर्थ लेखकले यो लेखेको समयसम्‍म ।

पाँचौँ हिस्‍सा

उत्‍पत्ति-४७:२४ मा तपाईंले "पाँचौँ" लाई तपाईंले अनुवाद गर्नुभए जस्‍तै गरि यसलाई पनि अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद