ne_tn/gen/47/23.md

1.8 KiB

र तिमीहरूले ... बीउ छर

ताकि तिमीहरूले बीउ रोप्‍न सक ।

फसलको बेलामा उब्‍जनीको पाँचौँ हिस्‍सा तिमीहरूले फारोलाई दिनुपर्छ । चार हिस्‍साचाहिँ ... तिमीहरूको आफ्‍नै हुनेछ ।

"पाँचौँ" शब्‍द एक अंश हो । अर्को अनुवाद : "फसलको बेलामा तिमीहरूले उब्‍जनी पाँच हिस्‍सामा भाग गर्नेछौ । तिमीहरूले एक हिस्‍सा भुक्तानको रूपमा फारोलाई दिनेछौ र चार हिस्‍सा तिमीहरू आफ्‍नै निम्‍ति हुन्छ । ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-fraction)

तिमीहरूका परिवार र तिमीहरूका बालबच्‍चाको खानाको निम्‍ति

तपाईंले बुझ्‍नुभएको जानकारीलाई स्‍पष्‍ट लेख्‍न सक्‍नुहुन्छ । अर्को अनुवाद : "तिमीहरूका परिवारको खानाको निम्‍ति र तिमीहरूका बालबच्‍चाको खानाको निम्‍ति ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद