ne_tn/gen/47/20.md

1.5 KiB

यसरी जग्‍गाजमिन फारोको भयो

"त्‍यसैले जग्‍गाजमिन फारोको भयो ।"

पुजारीहरूका जग्‍गाजमिन मात्र तिनले किनेनन्

"तर योसेफले पुजाहारीहरूका जमिन किनेनन् ।"

पुजाहारीहरूलाई ... भत्ता दिइएको थियो

"भत्ता" केही पैसा वा खानेकुरा हो जुन अर्को व्‍यक्‍ति कसैलाई नियमित रूपमा दिन्‍छ । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "फारोले पूजाहारीहरूलाई ... दैनिक रूपमा निश्‍चित मात्रामा अन्‍न दिए ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-activepassive)

फारोले दिएकै हिस्‍साबाट तिनीहरूले खान्‍थे

फारोले तिनीहरूलाई जे दिए त्‍यही खाए ।

शब्द अनुवाद