ne_tn/gen/47/15.md

2.4 KiB

जब मिश्र र कनानमा भएका सबै आफ्‍ना रुपियाँ-पैसा खर्च भयो

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "जब मिश्र र कनान देशका मानिसहरूले आफ्ना सबै रूपियाँ-पैसा खर्च गरे ।" ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

मिश्र र कनानमा भएका

"मिश्र देश र कनान देशबाटका"

हाम्रो रुपियाँ-पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्‍ने हामी किन मरौँ?

अन्‍न किन्‍न नपाएर तिनीहरू कति निरास थिए भनेर जोड दिन मानिसहरूले प्रश्‍न गरे । यस प्रश्‍नलाई भनाइको रूपमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद : "बिन्‍ती छ, हामीहरूको सबै पैसा सकिएको कारण हामीलाई मर्न नदिनुहोस् ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरूलाई तिनले अन्‍न खुवाए

यहाँ "अन्‍न" ले सामान्‍यतया खानेकुरा भन्‍ने जनाउँछ । अर्को अनुवाद : "तिनले तिनीहरूलाई खानेकुरा दिए ।" (EN-UDB) वा "तिनले तिनीहरूका निम्‍ति खानेकुरा जुटाइदिए ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद