ne_tn/gen/47/07.md

1.8 KiB

याकूबले फारोलाई आशीर्वाद दिए

यहाँ "आशिष् दिए" भन्‍नाले सकरात्‍मक र लाभदायिक कुराहरू त्‍यस व्‍यक्‍तिलाई भएको होस् भनेर चाहना व्यक्त गर्नु हो ।

तपाईंको उमेर कति भयो?

"तपाईं कति वर्ष हुनुभयो?"

मेरो प्रवासी जीवनको उमेर एक सय तीस वर्ष भयो

"मेरो प्रवासी जीवनको उमेर" वाक्‍यांशले एक ठाउँबाट अर्को यात्रा गर्दै उनी पृथ्वीमा कति वर्ष बाँचेका छन् भन्‍ने जनाउँछ । अर्को अनुवाद : "मैले १३० वर्षसम्‍म पृथ्वीमा यात्रा गरेको छु ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/translate-numbers)

मेरो यस जीवनका वर्षहरू थोरै ... मेरा पिता-पुर्खाहरूको जति पुगेकै छैन

याकूबले आफ्‍नो उमेर अब्राहाम र इसाहाकको तुलनामा छोटो छ भन्‍न खोजेका छन् ।

र दु:खमय

याकूबले आफ्‍नो जीवनमा धेरै दु:ख र पिडा अनुभव गरेका छन् ।

शब्द अनुवाद