ne_tn/gen/47/03.md

1.9 KiB

हजुरका दासहरू ... गोठाला हौँ

"हजुरका दासहरू ... बगाल चराउँछौँ ।"

हजुरका दासहरू

योसेफका दाजुभाइहरूले आफैहरूलाई "तपाईंका दासहरू" भनेर जनाए । ठूलो अधिकार भएकासँग बोल्‍ने यो औपचारिकता तरिका हो । यसलाई प्रथम पुरूषमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "हामी, तपाईंका दासहरू" वा "हामी" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-123person)

हाम्रा पिता-पुर्खादेखि

"हामी र हाम्रा पिता-पुर्खाहरू दुवै" वा "हामी र हाम्रा पुर्वजहरू दुवै"

हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ

"हामी मिश्रमा केही समयको निम्ति बस्‍न आएका छौँ ।"

चरण छैन

"त्‍यहाँ खुवाउनलाई कुनै घाँस छैन ।"

अब

यसको अर्थ "यही समयमा" भन्‍ने होइन तर यो आउन लागेको महत्त्वपूर्ण कुरामा ध्‍यानाकर्षन गर्नलाई प्रयोग गरिएको छ ।

शब्द अनुवाद