ne_tn/gen/46/33.md

2.8 KiB

तिमीहरूका कामधन्‍दा के हो?' भनी सोध्‍छन्, तब तपाईंहरूले यसो भन्‍नुपर्छ

यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्‍यक्ष वाक्‍यमा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "तिमीहरू कस्‍ता किसिमका काम गर्छै भनी सोध्‍छन् भने तिमीहरूलाई भन्‍नुपर्छ" ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

तपाईंहरूले यसो भन्‍नुपर्छ, 'हजुरका दासहरू हामी बाबु-छोराहरू

यो भनाइ भित्रको पनि भनाइ हो । यसलाई अप्रत्‍यक्ष वाक्‍यमा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "तपाईंहरूले यसो भन्‍नपर्छ ... तपाईं र तपाईंहरूका पिता-पूर्खाहरू दुवै" ( हेर्नुहोस् : [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

हजुरका दासहरू

तिनीहरूले फारोसँग बोल्‍दा योसेफका परिवारले आफूहरूलाई, "हजुरका दासहरू" भनेर जनाउनुपर्छ । ठूलो अधिकार भएकासँग बोल्‍ने यो औपचारिकता तरिका हो । यसलाई प्रथम पुरूषमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "हामी तपाईंका दासहरू" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-123person)

हरेक गोठालोचाहिँ मिश्रीहरूको लागि घृणाको पात्र हो

भाववाचक नाम "घृणा" लाई "घृणित" विशेषणमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद: "गोठालाहरू घृणित हुन् भनी मिश्रीहरू सोच्‍छन् ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद