ne_tn/gen/46/28.md

1.9 KiB

गोशेनमा तिनलाई भेट्‌न आइदेऊन्

"तिनीहरूलाई गोशेनको बाटो देखाऊन्"

योसेफले आफ्‍नो रथ तयार गर्न लगाए ... आए

अर्को अनुवाद : "योसेफका सेवकहरूले तिनको रथ तयार गरे र योसेफ गए ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metonymy)

इस्राएललाई भेट गर्न आए

अर्को अनुवाद : "इस्राएललाई भेट गर्न गए ।"

बुबालाई अँगालो हालेर धेरै बेरसम्‍म रोए

"तिनका पितालाई अङ्‍कमाल गरेर धेरै बेरसम्‍म रोए ।"

अब मलाई मर्न देओ

"अब म मर्न लागेको छु ।" वा "अब म खुसीसाथ मर्नेछु ।"

किनकि मैले तेरो मुख देखेँ र तँ जीवितै रहेछस्

यहाँ "मुख" ले सिङ्‍गो व्‍यक्‍तिलाई जनाउँछ । योसेफलाई देखेर याकूबले खुसी प्रकट गरिरहेका थिए । अर्को अनुवाद : "किनकि मैले फेरि तँलाई जीवितै देखेको छु ।" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद